दमौली बजारमा बिजुलीको पोलमा आगलागी

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरापालिक वडा नं. ३ को सफासडकको बिजुलीको पोलमा आगलागी भएको नियन्त्रणमा आएको छ । बिद्याुत प्राधिकरण र टेलिकमका तारहरुमा असरल्ल फिजाईएका केवल तथा ईन्टरनेट कम्पनीका तारहरुले गर्दा उक्त आगलागी भएको अनुमान गरिएको छ । सुरक्षाकर्मी, दमकल र स्थानिय मानिसहरुको पहलमा आगो नियन्त्रणमा आईसकेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं डिएस पि युवराज तिमल्सेनाले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?