लायन्स कल्ब अफ तनहूँ दमौलीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

तनहूँ । लायन्स कल्ब अफ तनहूँ दमौली को ४ औ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्ब अफ तनहूँ दमौली का बर्ष २०२०/२१ का अध्यक्ष सरोज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम ले बर्ष २०२१/२२ का लागि राजु रानाको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । संस्थाका प्रथम उपाध्यक्ष बसन्त गिरी, द्धितिय उपाध्यक्ष ओम राज श्रेष्ठ, तृतीय उपाध्यक्ष महेन्द्र रिजाल, सचिब शेष राज श्रेष्ठ, कोषाध्यक्ष बसन्त जिसि, मेम्बरसीप चियर पर्सन राम कृष्ण श्रेत्री , यल सि आइ एफ कोडिनेटर कमल गिरी, क्लव सर्भिस चेयर पर्सन मन बहादुर रुचाल, क्लब मार्केटिङ कम्युनिकेसन चियर पर्सन चन्दन श्रेष्ठ , डाइरेक्टर भुपाल आले, बिशाल पन्डित, प्रकाश थापा, बिजय घिमिरे चयन हुनुभएको छ ।

संस्थाका संस्थापक अध्यक्ष राज कुमार श्रेष्ठ ‘राकु’को प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रमले नयाँ कार्यकालको कार्य योजना पनि पेश गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?