प्रहरीद्धारा गाँजा फडानी

  • ख-
  • ख+

तनहूँ । प्रहरी चौकी घिरिङ पोखरीछाप तनहूँबाट खटिएको प्रहरी टोलीले गाँजा फडानी गरेको छ । उक्त टोलीले साउन १५ गते दिउसो तनहूँ जिल्लाको घिरिङ गाउँपालिका वडा नं. ३ र ५ स्थितमा पर्ने नेवापानी, सिंजालीथर, अर्चलबोट, हटिया, देउराली लगायतका स्थानहरु गरी करिब ५/६ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका करिब ३३० गाँजाका बोटहरु जनप्रतिनिधी तथा स्थानिय व्यक्तीहरु समेतको २५/३० जनाको सहयोगमा प्रहरीनष्ट गरिएको जिल्ला प्रहरी कार्यलय तनहूँका प्रवक्ता एवं डिएसपि युवराज तिमल्सेनाले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?