स्थानिय निकायहरुको ध्यान मुर्ति निर्माणमा तनहूँको दुम्सिचौरमा दुम्सिको मुर्ति निर्माण ( भिडियो सहित)

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला को व्यास नगरपालिका वडा नंं १० को दुम्सिचौरमा दुम्सिको मुर्ति निर्माण गरिएको छ । वडा कार्यालयबाट विनियोजन गरिएको साढे २ लाख रकमको सहयोगमा उक्त मुर्ति निर्माण गरिएको र बाँकि रकम जनश्रमदान तथा स्थानियहरुले सहयोग गरेको स्थानिय सामाजिक अगुवा बिष्णुबहादुर थापाले बतथाउनुएको छ । उहाँका अनुसार सडकको बिचमा भएको खुल्ला चौरमा दुम्सिको मुर्ति निर्माण गरेर ठाउँको परिचय दिनुका साथै आन्तरिक पर्यटकहरुलाई पनि आर्कषित गर्ने गरि मुर्ति निर्माण गरिएको उहाँको भनाई रहेको छ ।


अन्य स्थानिय तहहरुमा आफ्नो स्थानको परिचय दिन व्यास १० ले पनि दुम्सिको मुर्ति निर्माण गरेर उदाहरणिय काम गरेको र यस्ले आन्तरिक पर्यटकहरुलाई पनि आर्कषित गर्ने स्थानिय बुद्धिजिवीहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?