तीज फोटो प्रतियोगितामा बिर्तामोड झापाकी रन्जु दाहाललाई विजयी बनाऔ

  • ख-
  • ख+

बर्सौ देखि स्वाद र शुद्दताको प्रतिक, गरस चिया को फेसबुक पेज बाट तीज फोटो प्रतीयोगीता २०७८ आयोजना गर्ने भएका छौ । यस प्रतियोगितामा महिला दिदीबहिनीले आफ्नो साडी, लेहेंगा र कुर्था लगाएको फोटो, पुरा नाम, ठेगाना सहित यसै फेशबुक पेजमा पठाई भाग लिन सक्नुहुनेछ ।
प्रतियोगिता मध्ये ३ जना लाई प्रथम, दोस्रो र तेस्रो घोषणा गरी गरस चिया मार्फत नगद पुरुस्कार समेत दिइनेछ ।


पुरस्कार राशी
प्रथमः नगद रु. १० हजार र अन्य पुरस्कारहरु ।
दोस्रोः नगद रु. ५ हजार र अन्य पुरस्कारहरु ।
तेस्रोः नगद रु. ३ हजार र अन्य पुरस्कारहरु ।

प्रतियोगिताका नियमहरुः
– सहभागि हुनको लागी गरस चिया उधोग पेजको मेम्बर हुनुपर्नेछ, मेम्बरको लागि पेज लाइक अवश्य गर्नुपर्नेछ ।
– फोटो सफा र एकल (सिंगल) हुनुपर्नेछ ।
– मोबाइल फोन बाट लिइएको सेल्फी फोटो लाई मान्यता दिईने छैन ।
– साडी, लेहेंगा र कुर्था लगाएको फोटो हुनु पर्ने छ ।
– गरस चिया उधोग पेजको म्यासेज बक्समा नाम, थर र ठेगाना सहित फोटो पठाउनु पर्नेछ ।
फोटोमाMention, Share र Comment गर्न सक्नु हुनेछ ।
– अटोलाइक लाई मन्यता दिइने छैन ।
– विजेताको नतिजा हरीतीलीका तीज को तेस्रो दिन सार्वजनीक गरीने छ।
– बिजेतालाई फोटोसुट गरि बिजेताको फोटो हाम्रो पेजको कभरफोटोमा एक महिना राखिने छ ।
– भोटिंग गर्नेले पेजमा लाइक अवस्य गर्नु पर्ने छ । पेज लाइक नगरी फोटो लाइक मात्र गरेकोलाई मान्यता दिइने छैन ।
– फोटो लाइक, सेयर, कमेन्ट र पेज लाइक्सहरुको मुल्यांकन गरि ३ जना लाई प्रथम, दोस्रो र तेस्रो घोसणा गरिनेछ ।
– प्रतियोगिता सम्बन्धि सम्पूर्ण निर्णय कार्यक्रम संयोजक गरस चिया उद्योगको रहनेछ ।
– सहभागीको उमेर १८ वर्ष देखि ४५ वर्ष सम्मको हुनु पर्नेछ ।
थप जानकारीको लागि गरस चिया उद्योगको Facebook Page मा म्यासेज गर्नुहोला।

Name: Ranju Dahal

Con. No: 21

Address: Birtamode , Jhapa , Nepal


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?