MCC को विरोधमा शिशाघाटका युवाहरु

  • ख-
  • ख+

तनहूँ । देशभरै तनहूँका युवाहरु पनि अमेरिकी सहयोग कार्यक्रम MCC को विरोधमा उत्रनुभएको छ । तनहूँ जिल्लाको व्यास नगरपालिका वडा नंं ६ शिशाघाटका युवाहरु ”राष्ट्रिय स्वधिनताको रक्षा गरौ, राष्ट्रघाति MCC खारेज गरौं ” भन्ने नाराका साथ मोटर साईकल तथा कोणसभाको कार्यैक्रम गर्नुभएको छ । उक्त अवसरमा उहाँहरुले … का बुँदाहरु देशको लागि घातक सिद्ध हुने भएकोले MCC सांसदबाट पास गर्ने नहुने पनि बताउनुभएको छ ।
उत्तः अवसरमा युवाहरुले सर्वसाधारणलाई MCC मा भएका राष्ट्रलाई हानी हुने कुराहरुको बारेमा जानकारी दिनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?