म्यानपावरमा कम्पनीमा रोजगारीको सुवर्ण अवसर

  • ख-
  • ख+

म्यानपावर कम्पनिको लागि कर्मचारी तुरन्त आवश्यकता
काठमाण्डौको सामाखुशीमा रहेको एक म्यानपावर कम्पनिको लागि निम्न कर्मचारी आवश्यक भएकोले योग्य ब्यक्तिले तुरन्त सम्पर्क गर्नु होला ।
पदहरुः

कम्पनी म्यानेजर – १ जना (कम्तिमा २ बर्ष सोहि फिल्डको अनुभव भएको ।),
रिसेप्सनिष्ट -१ जना (महिला),
डकुमेन्टेसनिष्ट -१ जना (महिला),
कम्पनि संचालकको सेक्युरेटिपर्सन- १ जना (महिला) अग्रेजी भाषाको राम्रो दखल भएको,
एकाउन्टेण्ट- १ जना,
कार्यालय सहयोगी- १ जना,
सेक्युरिटि गार्ड- एक जना

सम्पर्क : ०१४३५०२०० सामाखुशी, काठमाण्डौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्