जन्मदिनमा नविन बस्नेतद्धारा बृद्धाश्रमलाई सहयोग

  • ख-
  • ख+

तनहूँ । जन्मदिनको अवसरमा व्यास नगरपालिका वडा नं. ४ का नविन बस्नेतले बृद्धाश्रमलाई सहयोग गर्नुभएको छ । बस्नेतले आफ्नो ३३ औ जन्मदिनको अवसरमा व्यास नगरपालिका वडा नं. ५ परासर क्षेत्रमा रहेको राष्टिय परोपकार महासंघ नेपाल जेष्ठ नागरिक चौतारी बृद्धाश्रममा ५ हजार रुपैया बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो ।
छोराले आमा केक काटेर फजुल खर्च नगरौ केहि खाद्यान्न खरिद गरेर बृद्धाश्रममा दिउ न भन्दा खुशी लाग्यो नविनकी आमा विरता टोल बिकास संस्थाकी मैया बस्नेतको भनाई रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्