कांग्रेसका युवा नेता अधिकारीलाई अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य पोख्रेलको अनुरोध !

  • ख-
  • ख+

तनहूँ । लोकतान्त्रिक प्रणालीलाई स्विकार्दै भर्खरै सम्पन्न भएको देशैभरिका अधिबेशनबाट निर्वाचित हुनुहुने सम्पुर्ण मित्रहरुमा विशेषत युबा तथा अग्रजहरुमा न्यानो अभिबादन ! लोकतन्त्रलाई बलियो बनाउन संविधानको रक्षाका लागि, संबिधान (कांग्रेस, एमाले, माओवादी जसपा लगायत अन्य दलहरु) हार्नु हुदैन रास्ट्रका लागि रास्ट्रियताका लागि पनि हामी अझै विशेषत युवा पुस्ता चनाखो हुन जरुरी देखिन्छ । युवा भर्यागं मात्रै होइन नेतृत्व गर्न पनि सक्छन् भन्नेकुरा मित्र शक्तिको भर्खरै सम्पन्न अधिबेशनमा युवाको आकर्षणले समेत पुष्टि गरेकौ छ । हामी जुनसुकै पार्टीमा होस् युवाहरुको राजनीतिमा भएको जुन आकर्षण छ त्यो आकर्षणलाई स्वागत गर्नुपर्छ । सबै दलमा युवाको आगमन भएमा हामी अलिक नयाँ तरिकाबाट पनि सोच्न र हाम्रो सोचाइ र सहकार्य रास्ट्र निर्माणको दरिलो खम्बा बन्नेछ भन्ने युवाहरूमा बिश्वास छ हामीमा बिश्वास छ ।
रह्यो जित र हारको कुरा डम्बरजी पत्रकार महासंघ तनहूँको सफल नेतृत्व पूरा गरिक्नुभएको ब्यक्ती नै हुनुहुन्छ तर यो चुनावी दौडमा हार्नुभएको छ यो हार नै होइन, बिजेता बन्नुभएन उपबिजेता बन्नुभयको छ । धबष्तष्लन उचभकष्मभलत तयारी कम पुगेको र आगामी दिनमा अझै बढी तयारी गरेर आउनुहोला भन्ने मददाताको सुझाब हो भन्ने नै मैले बुझेको छु हार्नु फेरि जित्नु हो मर्नु फेरि जन्मनु हो ।
आगामी निर्वाचनमा तयारी गरि आउनुहोला लोकतान्त्रिक पार्टी मित्र शक्तिको अधिबेशनमा बिजयी हुनुहुने सबै बिजेतालाई सफल कार्यकालको हार्दिक शुभकामना, हाम्रो बिगतदेखिको सहाकार्य जारी नै रहन्छ सम्बन्ध जारी नै रहन्छ । नेपाल र नेपालीका लागि जनताको पक्षमा हुने हरेक गतिविधिमा संगै रहने नै छौ, अधिकारीलाई मतदाताको सुझावलाई मनन् गर्दै पुनः आगामी दिनमा जितको शुभकामना ब्यक्त गर्दछु । जित्नुहुने सम्पुर्णमा एमालेको विशेषत विद्यार्थी संगठनको अनेरास्ववियुको तर्फबाट शुभकामना १
आर.के. पोख्रेल
अनेरास्ववियु , केन्द्रिय सचिवालय सदस्य

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्