साउति अनि बैकुण्ठ न्यौपाने र जितप्रकाश आले !

  • ख-
  • ख+

तनहूँ । ”जितप्रकाशजी जस्ले जे भने पनि यसपटक उमेदवार नबन्नु ल, अरु कुरा पछि गर्दै गरौला, म छु नि किन पिर मान्नुहुन्छ ? अघिल्लोपटक जितप्रकाशजीलाई दिने होईन कार्यवाहक सभापति भनेर धेरैले भन्दा मैले तपाईलाई नै अगाडि बढाएको हो क्यारे” भन्दै बैकुण्ठ न्यौपाने । ”बैकुण्ठसर उधारो त म मान्दिन है” भन्दै जितप्रकाश आले । ( नेपाली कांग्रेस तनहूँको सभापतिको आकाक्षी मानिएका २ उमेदवारबिच जिल्ला अधिवेशनको बारेमा कुरा हुदै ! )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?