तनहूँ । समाजसेवी एवं सत्यवति माघ्यमिक विद्यालय दमौलीका विद्यालय व्वस्थापन समितिका निवर्तमान सदस्य एवं हाल अध्यक्ष पदका उमेदवार शुरेस वाग्लेलाई पितृशोक परेको छ । उहाँका पिता प्रजातन्त्रका सेनानी रविचन्द्र वाग्सेले २३ गते बेलुका स्वर्गारोहण भएको हो । लामो समयदेखि क्यान्सर रोगको ऊपचार गराईरहनुभएका वाग्लेको भरतपुर क्यान्सर अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेसमा आवद्ध भई प्रजातन्त्र प्राप्तिका लड्नुभएका वाग्लेका सुन्दर , सुरेश, मदन, बिनोद , सुजन वाग्लेका पिता हुनुहुन्छ ।








