भानुमा मृत व्यक्ति फेला पर्यो

  • ख-
  • ख+

मदन तिमल्सेना । कार्तिक ७ । तनहूँ । भानु नगरपालिका वडा नंं २ आमबोटेका ४५ बर्षिय हरि बहादुर पराजुली मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार पराजुली सुत्ने कोठामा मृत अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्