नेकपा एमालेको प्रचार विभाग प्रमुखमा पृथ्वी सुब्बा गुरुङ

  • ख-
  • ख+

काठमाण्डौ । नेकपा एमालेको प्रचार विभाग प्रमुखमा पृथ्वी सुब्बा गुुरुङ चयन हुनुभएको छ । आज बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले एमाले नेताहरुको कार्यविभाजन गरेको हो । आजकै केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री गुरुगंलाई नेकपा एमालेको स्थायी सदस्य पनि हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्