आर्कषक तलब सहित रोजगारी

  • ख-
  • ख+

तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. ३ दमौली बजारको घरमा खाने, बस्ने सुविधा सहित एकजना महिलाको लागि सहयोगीको आवश्यकता रहेको हुनाले कलेजमा अध्ययन गरेर काम गर्न चाहने युवतीले सम्पर्क गर्नुहोला ।
निज महिलाको परिवार विदेशमा बस्नुहुने भएकोले सहयोगीको आवश्यकता रहेको र ईच्छुकलाई आर्कषक तलब प्रदान गरिनेछ ।
ईच्छुक व्यक्तिले यो sarbajyoti.news@gmail.com इमेल ठेगानामा सम्पर्क गर्नुहोला ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्