रानीगाँउ टोल विकास संस्थाको अध्यक्षमा सूर्यप्रसाद तिवारी निर्वाचित

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ११ को रानीगाँउ टोल विकास संस्थाको अध्यक्षमा सूर्यप्रसाद तिवारी निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न ११ औ साधारण सभा एंव अधिवेशनले तिवारीले अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
नया कार्यसमितिको अध्यक्ष चयन गर्नेक्रममा भएको निर्वाचनमा सूर्यप्रसाद तिवारीले बिष्णुबहादुर पोखेरललाई पराजित गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष तिवारीले आफु सधै टोलको बिकासको र टोलवासीको हितमा रहेर काम गर्ने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्