अनिल पाण्डे नेकपा एमालेको जिल्ला सदस्यको उमेदवार

  • ख-
  • ख+

तनहूँ । नेकपा एमालेको नवौं जिल्ला अधिवेशनजिल्ला खेलकुद विकास समिति तनहूँका अध्यक्ष अनिल पाण्डे सदस्य पदको आकांक्षी बन्नुभएको छ ।
यहि पौष २३ र २४ गते हुन गईरहेको जिल्ला अधिवेशनमा पाण्डेले सदस्य पदमा उमेदवारी दिन लाग्नुभएको हो ।
विगतमा क्षेत्रीय कमिटि सदस्य, व्यास नगर कमिटिको सचिवालय सदस्य र कार्यालय सचिवको जिम्मेबारी निभाएको हुँदा यस पटक तनहुँ जिल्ला कमिटि सदस्य बन्ने चाहाना व्यक्त गर्नुभएको छ । पाण्डेले यस अघि पनि ब्यास नगर अध्यक्षको दाबी गर्नुभएको थियो । उक्त अवसरमा पाण्डेले पार्टीका अग्रज नेताहरुले सर्वसहमतिको लागि जुनसुकै निर्णय गरे पनि आफुलाई मान्य हुने बताउनुभएको थियोे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?