प्रेस चौतारी तनहुँको बुधबार आयोजित नवौ अधिवेशनका क्रममा सम्मानित हुनुभएका पूर्व अध्यक्षहरु शिवदत्त ढकाल, प्रेमप्रसाद पौडेल र त्रिभुवन श्रेष्ठ । पुर्व अध्यक्षहरुलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम् पुर्व मन्त्रीले सम्मान गर्नु भएको हो ।