मेयरलाई कोरोना संक्रमण, तनहुँमा मात्र ११ जना कोरोना संक्रमित थपिए

  • ख-
  • ख+

तनहूँ । मंसिर ९ । तनहूँ जिल्लाका शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुगंलाई कोरोना संक्रमण भएको छ । जनप्रतिनिधि भएको कारण जनतासग प्रत्यक्ष सम्पर्कमा रहिरहेका कारण कन्ट्याक्ट ट्रेसिगंको आधारमा वहाँको स्वाव परिक्षण गरिएको थियो । कोरोना कोभिड १९ देखिएपछि कुनै लक्षण नदेखिएका गुरुगं होम आइशोलेसनमा बस्नुभएको छ ।
स्वस्थ्य निर्देशनालय गण्डकी प्रदेशको पोखराको दिनको १२ बजे प्रकाशित सूचना अनुसार तनहूँमा नगरप्रमुख गुरुगं सहित ११ जना कोरोना संक्रमित थपनिुभएको छ । ति मध्ये शुक्लागण्डकी नगरपालिकाका ५ जना, घिरिगं गाँउपालिकाका ५ जना र भानु नगरापलिकाका १ जना हुनुहन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्