बसुन्धरालाई कोरोना संक्रमण

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं ४ का वडा सदस्य एवं आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहूँकी अध्यक्ष वसुन्धरा घर्तीलाई कोरोना ( कोभिड १९) पोजिटिभ देखिएको छ । केहि समय अगाडि साधारण रुघाखोकी लागेपछि वहाँले स्वाव दिनुभएको थियो र बुधवार वहाँको रिर्पोट आएको थियो । सामाजिक व्यक्तित्व भएको कारणले विभिन्न मानिसहरुसग सम्पर्कमा आउनुपर्दा आफु संक्रमित हुन पुगेको बताउनु हुने घर्तिको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

(तस्विरः मदन तिमल्सेना)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्