तनहूँको डिभिजन वन कार्यालय गण्डकी प्रदेशकै सर्वोकृष्ट कार्यालय घोषित

  • ख-
  • ख+

तनहूँ । डिभिजन वन कार्यालय तनहूँ गण्डकी प्रदेशकै सर्वोकृष्ट कार्यालय घोषित भएकोछ । गण्डकी प्रदेश सरकारको चौथो स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा वन कार्यालय तनहूँलाई प्रदेशकै सर्वोकृष्ट कार्यालय घोषणा गरिएको हो ।
”नमुना कार्यालय माडण्ड २०७६ बमोजिम गण्डकी प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरु मध्ये डिभिजन वन कार्यालय तनहूँ सर्वोकृष्ट हुन सफल भएको” डिभिजन वन कार्यालय तनहूँका प्रमुख कोमलराज काफ्ले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?