व्यास नगरपालिका वडा नंं १ तालघरेबाट उत्तरतर्फ पृथ्वी राजमार्गबाट २ किलोमिटर उत्तरतिर ४० फिटे पिच बाटो, पूर्वि तर्फ मोहोडा फर्केको, खानेपानी, बिजुली र, केवल र नेटको सुविधा भएको एकदमै राम्रो मौषम र वातावरण भएको स्थानको समथर जग्गा बिक्रीमा रहेकोले सिघ्र सम्पर्क गर्नुहोला ।
६ आनादेखि माथी तपाईको आवश्यकता अनुसार १० देखि १५ रोपनी खरिद गर्न सक्नुहुनेछ ।
पहिला सम्पर्क गर्नेलाई पहिलो प्राथमिकता ।
नोटः दलालहरुले सम्पर्क गर्ने कष्ट नगर्नुहोला ।
सिधा सम्पर्कः ९८१८५०६६९०

अन्तिम पटक अध्यावधिक गरिएको 989 Viewed

प्रतिक्रिया दिनुहोस्