भिर्कोट स्वास्थ्य चौकीको सूचना !

  • ख-
  • ख+

तनहूँ । भिर्कोट स्वास्थ्य चौकीले नेपाल सरकारले दोस्रो प्राथमिकतामा पर्नुहुने ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र पहिले प्राथमिकतामा छुट्नु हुने स्वास्थ्यकर्मी म.स्व.स.से.,जनप्रतिनिधि तथा कर्मचारी हरुलाई कोरोना विरुद्को खोप यहि मिति २०७७/११/२८ गतेदेखि २०७७/१२/२गतेसम्म सन्चालन गरि लगाउने हुदा यस संस्थावाट तपसिलको स्थान , मिति र समयमा सन्चालन हुने हुदा उपस्थित भई खोपको पहिलो मात्र लगाउनुहुन अनुरोध गर्दछौ ।

              

१, २०७७/११/२८गते भिरकोट स्वास्थ्य चौकि
साविक वडा नम्बरहरु ३/५/७
२, २०७७/११/२९गते भिरकोट स्वास्थ्य चौकि
साविक वडा नम्बरहरु २/४
३, २०७७/१२/१गते भिरकोट स्वास्थ्य चौकि
साविक वड नम्बर ६
४, २०७७/१२/२गते भिरकोट स्वास्थ्य चौकि
ऋिषिङ्ग गा.पा.३का अर्चलदी, वलिमराङ र छुट भएकाहरु
समय:: हरेक विहान १०:००बजेदेखि ४:००सम्म
पुनश्च: खोप लगाउन आउदा अनिवार्य नागरिकता लिएर आउनु होला।।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?