महामारीले सताएको केहि समयपछि उत्पादन भएको लिदै तनहूँको भिमाद बजारमा एक ८७ बर्षिय बृद्द । नेपाल सरकारको निर्देशन बमोजिम यतिबेला स्वास्थ्य कार्यालय तनहूँले ६५ बर्षभन्दा माथिका बृद्दबृदा कोरोना विरुद्ध खोप लगाउने कार्यक्रम संचालन गरिरहेको छ जस अन्तर्गत तनहूँका विभित्र खोप केन्द्रमा खोप लगाईन्छ ।