रुकुम जिल्लाको मनमोहक स्थान गोतामकोट, गौतमहरुको उद्गमस्थल मानिने विकट गोताम कोट पुग्न राडी ज्युला, स्यालाखदी हुदै जानु पर्छ । प्राकृतिक , पर्यटकीय, साँस्कृतिक,पुरातात्विक, सामाजिक, भौगोलिक, ऐतिहासिक महत्व बोकेको रुकुम नेपालको अति नै सुन्दर स्थानहरु मध्येमा पर्दछ /
( तस्विरः भरत शर्माको फेसबुक पेजबाट)