धान फल्ने खेतमा घर फलाउने तयारी

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लाको व्यास नगरपालिका वडा नंं १ तालघारे र वडा नं. १० डिहीगाउँको पुछारमा तयार हुदै गरेका प्लटिगंहरु धान खेत मासेर निर्माण गरिएका छन् । धान फल्ने खेतमा घर फलाउनको लागि प्लटिगंहरु बनाईदैछ । बस्ति बिकास हुनु त निकै राम्रो कुरा हो तर उव्जनीयोग्य खेत मासेर यस्ता प्लटिगंहरु बनाउदा खाद्यान्नमा हामी कति परनिर्भर बनौला ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?