नेपाली कांंग्रेस तनहूँको जिल्ला अधिवेशनको समयमा एकअर्कालाई अंगालो हाल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी र नेपाली कांग्रेस तनहूँका सभापतिका उमेदवार बैकुण्ठ न्यौपाने । संस्थापन पक्षका भण्डारीको जितप्रकाश आलेलाई समर्थन रहेको छ भने संस्थापनईतर पक्षका न्यौपानेलाई नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको छ ।








