बन्दिपुर गाँउपालिकामा माघ २ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

  • ख-
  • ख+

तनहूँ । तनहूँको बन्दिपुर गाँउपालिकाद्धारा कोभिड १९ को संक्रमण तिब्ररुपमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गर्न निर्देशन जारी गरेको छ । पालिकाद्धारा आज प्रकाशित विज्ञप्तिमा संकट व्यवस्थापन समन्वय केन्द्र , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जिल्ला विपद् व्यवस्थापन समितिको निर्ण अनुसार विद्यालयमा कोभिड संक्रमणको उच्च जोखिम देखिएकोले माघ २ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सो अवधिमा विद्यालय प्रशासन खुल्ला गरि बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाई सहजीकरण कार्य गर्न पनि अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?