युवा क्लब भिमादद्धारा भिमाद रंगशालामा सरसफाई

  • ख-
  • ख+

तनहूँ । युवा क्लब भिमादद्धारा भिमाद रंगशाला सरसफाई गरेको छ। सरसफाई कार्यक्रममा उपस्थित क्लबका पदाधिकारी, शुभेच्क तथा स्थानियहरुले रंगशालामा भएको फोहोर संकलन गर्नुका साथै रंगशाला वरपरको फोहोर पनि सफा गर्नुभएको थियो ।
भिमाद रंगशाला खेल मैदान मात्र नभई एक भिमादको शानका रूपमा रहेको हुँदा यसको संरक्षण र सम्बर्द्धन गर्नु पर्ने र खेल खेल्ने मैदान सदा सफा राख्नु पर्ने हेतुले यस कार्यक्रम गरिएको क्लबले जनाएको छ ।
जिल्लका ठुला ठुला ठुला प्रतियोगिता हुने रंगशालामा भिमाद बजारको बिच मागमा रहेको छ भने उक्त रंगशालामा दर्शकहरुको लागि प्याराफिट पनि निर्माण गरिएको छ ।
(तस्विरः क्लबका सचिव सुनिल श्रेष्ठको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?