तनहूँ । प्रधानमंत्री क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरिय छनोट खेलमा शुक्रबारको खेलमा तनहूँ र स्याङ्गजा बिचको खेलमा तनहूँ बिजयी भएको छ ।
आजको खेलमा तनहूँका समिर कडेलले ५४ रन ल्याई मेन अफ द म्याच घोषित हुनुभएको छ । भोलि कार्तिक ४ गते तनहूँ र नवलपुर खेल हुने तनहूँ किक्रेट संघका अध्यक्ष ताराराम श्रेष्ठ जानकारी दिनुभयो ।









