आर्सनलमाथि म्यानचेस्टर सिटीको जित

  • ख-
  • ख+

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले मिकेल आर्तेताको टिम आर्सनलमाथि जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले १–० को जित निकालेको हो ।

२३ औँ मिनेटमा रहीम स्टर्लिङ्गले गरेको गोल नै सिटीको जितका लागि निर्णायक बन्न पुग्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्