इरानमा हमास प्रमुखको हत्यामा इजरायली हात भएको हमासको आरोप

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । प्यालेस्टानी हतियारधारी समूह हमासका प्रमुखको इरानमा हत्या भएको छ ।

इरानको आफ्नो आवास क्षेत्रमा बसिरहेको अवस्थामा उनको हत्या भएको रुसी विश्व च्यानल आरटीले बताएको छ ।

आरटीका अनुसार हमासका राजनीतिक प्रमुख इस्माइल हानिएको हत्यामा इजरायली हात भएको आरोप लागेको छ । तर, इजरायलले यसको कुनै औपचारिक पुष्टि गरेको छैन ।

इस्माइलको मङ्गलवार बिहान हत्या गरिएको बताइएको छ ।
एजेन्सी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?