दिल्लीको मुख्यमन्त्री आतिशी मार्लेनाले लिइन् शपथ

सर्वज्योति
  • ख-
  • ख+

५ असोज, काठमाडौं । दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएका छन् । शनिबार उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका थिए । त्यही दिन आतिशीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेकी थिइन् ।

शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?