दक्षिण कोरियाका राष्ट्रपति यून पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन् ।

राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन् ।

उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ ।

मार्सल ल घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो ।

उनीविरुद्ध महाअभियोग प्रस्ताव पनि संसदले पारित गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?