तनहुँ जिल्ला डोरी तान संघको पहिलो अधिवेशन सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँ जिल्ला डोरी तान संघको पहिलो अधिवेशन सम्पन्न भएको छ । बन्दिपुरमा भएको अधिवेशनले कृष्ण बरालको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षनर बहादुर थापा, सचिव जगलाल गथापा, सचिव महेश श्रेष्ठ, उपसचिव ईन्दिरा खड्का, सदस्यहरुमा सन्तोष कडेंल, आशिष श्रेष्ठ, परशुराम ढुगांना, ममता राना , सल्लाहकारहरुमा अमित कैनी, ईमान थापा, भिम घले, सन्तोष श्रेष्ठ र राजु खड्की चयन गरेको छ । अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएपछि अध्यष बरालले आफु डोरी तान संघलाई जिल्लामा सक्रिय संघ बनाउन लागिपर्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?