विश्वकप छनोटका लागि नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछन् ।
खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा राति ८ः ४५ बजे सुरु हुनेछ ।
ओमानलाई हराए नेपाल टी २० विश्वकपमा छनोट हुनेछ । यसअघिको दुई खेलमा नेपालले युएई, कतारलाई पराजित गरेको थियो ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?