स्वास्थ्यकर्मीको खटाई

  • ख-
  • ख+

तनहूँ । कोभिड १९ को महामारीले दिनरात नभनिकन सर्वसाधारणको सेवामा खटिईरहनुभएकी व्यास नगरपालिकाकी एक जना स्वास्थ्यकर्मी बृद्धालाई कोभिड बिरुद्धको खोप लगाउने तयारी गर्दै । (फाईल तस्विर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्