संघियतामा जनताले खासै प्रदेश सरकारको उपस्थिति महसुस गर्न पाएका छैनन् आउदो आर्थिक बर्षमा त महसुस गर्न पाउने बजेट पेश गर्नेछु भनेर दत्तचित्त हुदै हो कि गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुगं ? ख- ख ख+ (तस्विर मदन तिमल्सेना)