वि पि कोईरालाको स्मृतिमा म्याग्देमा वृक्षारोपण

  • ख-
  • ख+

तनहूँ । ३९ औं बि पि स्मृति दिबसको अबसर पारेर नेपाली काङ्ग्रेस तनहूँ क्षेत्र न. २ क्षेत्रीय कार्य समिति बाट म्याग्दे गाउपालिका वडा नंं ५ कान्छि बाराहि मन्दिर परिसर बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । ( तस्विरः सुरज श्रेष्ठ)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्