ऋषिगंमा मास्क बाड्दै सुरक्षाकर्मी

  • ख-
  • ख+

तनहूँ / तनहूँको ऋषिगं गाउँपालिकाका विभिन्न स्थानहरुमा ऋषिङ रानिपोखरी स्वास्थ्य चौकि र प्रहरी चौकिबाट सप्ताहव्यापि नेपाल माक्स बितरण अभियान सन्चालन गरिएको छ, बटुवा तथा स्थानिय बासिन्दालाई सचेतना, मास्कप्रयोग गर्नुपर्ने बारेमा जानकारी दिदै मास्क वितरण गर्दै सुरक्षाकर्मी ।
तस्विरः सुरज श्रेष्ठ, ऋषिगं

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?