दमौलीका ऋषिराम भुषाल नेपाल ओलम्पिक कमिटि (स्पोर्टस् फर अल कमिशन गण्डकी) को कोषाध्यक्ष चयन

  • ख-
  • ख+

तनहूँ । दमौलीका ऋषिराम भुषाल नेपाल ओलम्पिक कमिटि (स्पोर्टस् फर अल कमिशन) गण्डकी प्रदेशको कोषाध्यक्ष चयन हुनुभएको छ । भुषाल भुषाललाई तनहूँमा खेलकुदका उत्कृष्ट गतिविधि संचालन गरेवापत गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुगंले आज एक कार्यक्रमका बिच सम्मान पनि गर्नुभएको थियो । नेपाल ओलम्पिक कमिटि (स्पोर्टस् फर अल कमिशन) गण्डकी प्रदेशका नवनिवर्नचित कोषाध्यक्ष भुषाल तनहूँ खेलकुद विकास समिति तनहूँका पूर्व अध्यक्ष हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?