यो देश
कलाकारै
कलाकार भएको देश,
वास्तविक कलाकार
भोकै
बस्नु पर्ने बाध्यतामा छन्
नौटंकी गर्ने भ्रष्ट कलाकारहरु
कहिले सिंहदरबारमा बस्छन
त कहिले
सडकमा टायर बालेर
बस्ने गर्छन्।