केहि दिन पहिला!
केहि मान्छेले मलाई
खराब भने!

म!
निराश भए झोक्राए
अनि सबैलाई
दुश्मन मात्रै देख्न थाले!
आजकल!
सबैले मलाई
तँ सहि छस्

सहि होस् भन्दैछन्!
त्येसैले होला
मैले !
मान्छेलाई मान्छे मान्दिन  !

कसैलाई मान्छे गन्दिन !
किनभने मलाई
सवैले पुजा गर्छन् !

आकाश अधिकारी , तनहुँ।