हस्ताक्षर संकलन अभियान

  • ख-
  • ख+

दमौली बजारको मुटुमा रहेको खुल्ला चौर (अनसन चौतारा नजिककैको चौर) मा स्मार्ट पार्क निर्माण कार्य रोक्नको लागि आव्हान गर्दै उक्त कार्यको विरोधमा स्कुल अफ डेमोक्रेसी नेपाल तनहूँ शाखाले हस्ताक्षर अभियानको आयोजना गरेको छ यदि तपाईहरु पनि उक्त स्थानमा अन्य संरचना निर्माण होईन खुल्ला चौर नै राख्नुपर्छ भन्ने विचार राख्नुुहुन्छ भने आज ११ बजेबाट शुरु हुन लागेको उक्त हस्ताक्षर अभियानमा सहभागिता जनाउन सक्नुहुनेछ ।
उक्त चौरलाई दुई भागमा बाड्ने बिचमा पर्खाल लगाउने र मन्च निर्माण गर्ने कार्य भईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्