जग्गा बिक्रीमा

  • ख-
  • ख+

व्यास नगरपालिका वडा नंं १ तालघरेबाट उत्तरतर्फ पृथ्वी राजमार्गबाट २ किलोमिटर उत्तरतिर ४० फिटे पिच बाटो, पूर्वि तर्फ मोहोडा फर्केको, खानेपानी, बिजुली र, केवल र नेटको सुविधा भएको एकदमै राम्रो मौषम र वातावरण भएको स्थानको समथर जग्गा बिक्रीमा रहेकोले सिघ्र सम्पर्क गर्नुहोला ।
६ आनादेखि माथी तपाईको आवश्यकता अनुसार १० देखि १५ रोपनी खरिद गर्न सक्नुहुनेछ ।
पहिला सम्पर्क गर्नेलाई पहिलो प्राथमिकता ।
नोटः दलालहरुले सम्पर्क गर्ने कष्ट नगर्नुहोला ।
सिधा सम्पर्कः ९८१८५०६६९०

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्