तनहूँ । तनहूँको भानु नगरपालिका वडा नं. १२ को सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाजसेवी खेम बहादुर श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ ।
उक्त विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा हरिश्चन्द्र अधिकारी पनि निर्विरोध चयन हुनुभएको छ । (तस्विरः सुदिप के.सी.को फेसबुकबाट)








