मेनुका पौडेल इण्डियन आइडलबाट ‘आउट’

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबार प्रशारित शोमा पौडेल बाहिरिएको घोषणा भएको हो । साथै मेनुकाले सामाजिक संजालबाट इण्डियन आइडलको यात्रा टुंगिएको जानकारी दिएकी छिन् । ईण्डियन आईडलमा टप १० मा छनोट हुन सफल पौडेल आफ्नो जादुमयी स्वरका कारण ईण्डियन आईलमा चर्चित भएकी थिईन् । ईण्डियन आईडलमा चर्चित भएकै कारण पौडेलले भारतिय चलचित्रहरुमा गित गाउने अवसर पनि प्राप्त गरिसकेकि छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्