काठमाण्डौ । लोकप्रिय गायक प्रमोद खरेलको स्वर गीतकार जि. एम. दिपु देपेन्द्र रचना संगीतमा राजकुमार वगर एरेन्ज कमल सौगात रहेको मार्मिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दिल रोएको बेला, तिम्रो मेरो दिलको बास जस्ता राम्रो भिडियोमा नायिका शिल्पा पोखरेलसंग अभिनय गरेर चर्चा कमाईसकेका कलाकार अनुप जङ्ग थापा विचित्रको अर्को दमदार अभिनय रहेको ”महंगो भो तिम्रो माया” म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा नायिका सोनी वि.सि. ले साथ दिएँकी छिन भने बाल कलाकार आराध्य आ.एल. डि. सी. को अभिनय रहेको छ ।
उक्त म्युजिक भिडियोमा मेकअपमा रोजिना श्रेष्ठ, छायाङ्कनमा मुकेश हुमागाईं सम्पादन । कलरमा मीन रावल, कोरियोग्राफर राहुल बराईली गरेका छन भने निर्देशन कृष्णदेव रुपाखेतीको रहेको छ ।
निर्देशक रुपाखेतीले यस अगाडी आफुले दुवै भिडियोमा अनुप जङ्ग थापा विचित्रको भिडियोले चर्चा कमाई सकेकोले यस भिडियोमा पनि कलाकार अनुप जङ्ग थापा अभिनयदेखि दर्शकहरु खुशी हुने पनर्माणमा संलग्न टिमको विश्वास रहेको छ ।


छुटाउनुभयो कि ?
