टेलिसिरियल सुन्तलीको पोईको प्रदर्शनी शुरु

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । मणिलिङेस्वर फिल्म हाउसको ब्यानरमा नबराज अधिकारीको प्रस्तुती इस्वरी प्रसाद अधिकारीको निर्माण रहेको हास्यब्यङ्य सिरियल सुन्तलीको पोईको अब प्रदर्शनी शुरु भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको सिररियल सुन्तलीको पोर्र्इमा नबराज अधिकारी , इश्वरी अधिकारी , मेनुका माझी, सन्ध्या गौतम, डा. प्रकाश पोखरेल (प्रनिस) सुनिता डुंगाना, पासाङ तामाङ , चित्र कुमार गौतमको मुख्य भुमिका रहेको छ ।
उक्त सिरियललाई सन्तोष पराजुली ल्व छायांकन गरेका हुन् भने मदन न्यौपानेको श्रृङ्गार ,मनिष कार्कीको सम्पादन गरेका छन् । सिरियलमा समाजमा घटेका घटना हरुलाई हास्यव्यंगको माध्यमबाट जस्ताको त्यस्तै प्रस्तुत गर्ने प्रयाश गरिएकोले सिरियल दर्शकहरुबिच प्रिय हुने निर्माणपक्षको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?