रिलिज भयो हास्यब्यंग सिरियल सुन्तलीको पोईको तेस्रो भाग

सर्वज्योति
  • ख-
  • ख+

मणिलिङेस्वर फिल्म हाउसको ब्यानरमा नबराज अधिकारीको प्रस्तुती इस्वरी प्रसाद अधिकारीको निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको हास्यब्यङ्य सिरियल सुन्तलीको पोइको तेस्रो भाग रिलिज भएकोछ ।

सुन्तलीको पोइ सिरियलमा नबराज अधिकारी , इस्वरी अधिकारी , मेनुका माझी, सन्ध्या गौतम , डा प्रकाश पोखरेल ( प्रनिस) सुनिता डुंगाना, पासाङ तामाङ , चित्र कुमार गौतमको मुख्य भुमिका रहेको छ । सुन्तलीको पोइलाई सन्तोष पराजुली ल्व छायांकन गरेका हुन भने मदन न्यौपानेको श्रृङ्गार ,मनिष कार्कीको सम्पादन रहेकोछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?