अविनाश पन्थद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । बिद्यार्थी जिवनमा समाजसेवामा लागेका अविनाश पन्थले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । पन्थले संचालन गरेको न्यानो स्विटर अभियानमार्फत आईतवार व्यास नगरपालिका वडा नं. १२ मा रहेको जनमिलन प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई १२ थान न्यानो स्विटर र १२ थान ट्रयाकसूट वितरण गरेका हुन् । जाडोको मौषममा आवश्यकता भएका कलिला विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दा आफुलाई सन्तुष्टि मिलेको र यो काम सधै गरिरहने पन्तले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?